संसदीय दलमा दाबी गर्ने शेखर कोइरालाकाे संकेत
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलमा दाबी गर्नेरनगर्ने साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएका छन।
मोरङ- ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी प्रक्रिया नसकिँदै दलको नेता दाबी सुहाउँदो नहुने पनि उल्लेख गरे।‘नतिजा आइसकेको छैन, समानुपातिकमा को हुने थाहा छैन,’ उनले भने, ‘अहिले नै दलको नेताबारे कुरा किन गर्ने ?
दलको नेतामा तपाईंको दाबी रहन्छरु भन्ने प्रश्नमा कोइरालाले भने, ‘म भर्खरै निर्वाचित भएको छ...


