×

राजनीति

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: वर्षमान पुन

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले देशमा अहिले जनताको सरकार रहेको बताएका छन्।गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए। देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो।सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफू...

माओवादीको तीन महिने अभियानको उद्घाटन आज गरिने

माओवादीको तीन महिने अभियानको उद्घाटन आज गरिने
काठमाडौं  । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजवाट सुरु हुदैँछ ।प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् । माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अघि अ...

संसदमा गगनको गर्जन – प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला

संसदमा गगनको गर्जन – प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ ढंगले सामना गर्न तयार रहन आग्रह गरेका छन्।मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सांसदलाई जे गरे पनि हुन्छ भन्ने हिसाबबाट व्यवहार हुने गरिएकोमा असन्तुष्टि जनाए। ‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्य...

अनेरास्ववियु गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल निर्वाचित

अनेरास्ववियु गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल निर्वाचित
गैँडाकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गैँडाकोट नगर कमिटीको अध्यक्षमा नविन ढकाल निर्वाचित भएका छन् । गैँडाकोटको थुम्सीमा आज भएको तेस्रो नगर सम्मेलनले ढकालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ममता पाण्डे, सचिवमा दिनेश ठाडा (मगर), कोषाध्यक्षमा गंगा कंडेल र सहसचिवमा जमुना परियार चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए । ढकालले आफ्नो नेतृत्वको अखिल चलाएमान बन...

धरानबासीलाई प्रधानमन्त्रीको अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

धरानबासीलाई प्रधानमन्त्रीको अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् । हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यम...

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो । बैठकमा पार्टील...

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठक बस्दै

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो । हिजो दिउँसो २...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव)  टोपबहादुर राय...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान८ बजेदेखि बैठक सुरू हुनेछ।बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेट मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए। लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएका छन् । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ। अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य...