दाउन्नेमा बसमा आगलागी ३३ जना घाइते, ६ जनाको अवस्था गम्भिर
नवलपुर । नवलपुरमा यात्रुबाहक बसमा आगलागि हुदा ३३ घाइते भएका छन् । आज बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको विनयीत्रिवेणी गाउपालिका २ पर्ने पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अन्र्तगत विश्वकर्मा मन्दिर नजिकै पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ५१०० बस आफै अनियन्त्रीत भई सडकको बायां साईडमा ठोकिन गई आगलागि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आगलागिबाट बसमा सवार ३३ जना यात्रु घाइते भएको र घाइते मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अहिले ८...


