कालिका एफ.एमकाे २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक
भरतपुर । चितवनकाे कालिका एफएमले २०औं बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक गरेको छ । एफ।एम परिसरमा मंगलबारआयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।
महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा...


