नन्दन सामुदायिक वनको नेतृत्व पहिलोपटक महिलाको हातमा, अध्यक्षमा अधिकारी
गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोटमा पहिलोपटक सामूदायिक वनको नेतृत्व महिलाको हातमा पुगेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ ८ र ९ मा रहेको नन्दन सामूदयिक वनको अधिवेशन मार्फत अध्यक्ष पदमा हरिमाया अधिकारी चुनिनु भएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उमेदबार बनेकी अधिकारीले आफ्ना प्रतिष्पर्धी बेलप्रसाद पौडेललाई १५३ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष पदमा नरजङ्ग राना , सचिवमा कमला शर्मा कोषाध्यक्षमा डि...


