गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न
गैंडाकोट । गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । गैंडाकोट ५ स्थित सहमतिको सभाहलमा भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका पुर्ब कार्यकारीणी उपाध्यक्ष शिव प्रसाद भुसाल रहनुभएको थियो ।
प्रशिक्षक भुसालले जेसीजका विभिन्न जिम्मेवार पदहरुको काम ,कर्तव्य तथा अधिकारका विषयमा जानकारी गराउनुभएको थियो । तालिम निकै फलदायी रहेको तालिम पछि सहभागीको तर्फबाट आफ्नो मन्तव्य राख्दै गैंडाकोट जेसीजका निर्देशक तेजेन्द्र रानाले बताउनुभयो ।
गैंडाकोट जेसीजका ब...


