कान्तिपुर डेण्टलको दोस्रो शाखा भरतपुरमा, दन्त उपचारको सम्पूर्ण सेवा दिने
चितवन – कान्तिपुर डेण्टल सेन्टरको दोस्रो शाखा भरतपुरको एयरपोर्ट अगाडि शुभारम्भ गरीएको छ । आज भदौं १ गतेबाट कान्तिपुर डेन्टल सेन्टरले भरतपुर १० स्थित एयरपोर्ट गेट अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको हो ।
दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस सेन्टरले आजबाट दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरबाट दिने गरी अत्याधुनिक सुविधा सम्पन्न दोस्रो शाखा सञ्चालनमा ल्याएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन...


