मेरो सोँच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएँ : अनीलकेशरी शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनीलकेशरी शाहले आफ्नो सोँच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्।बिहीबार पार्टी स्थापना दिवसका अवसरमा विहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा शाहले ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासको उद्धेश्य लिएर हिँडेको र रास्वपाको पनि त्यही उद्धेश्य रहेकाले पार्टी प्रवेश गरेको बताए।
‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा ...


