CISCO Networking Academy र EC-Council Academia चितवनमा
चितवन । चितवनको भरतपुरमा अवस्थित बि एच एम तथा ब्याचलर अफ कम्प्युटर साइन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्यूरिटि) कार्यक्रम सञ्चालन गरिरहेको फोर्ब्स कलेजले पहिलोपटक काठमाण्डौं उपत्यका बाहिर चितवनमा CISCO Networking Academy र EC-Council Academia को स्थापना गरेको छ ।
फोर्ब्स कलेजमा स्थापना भएको यी दुबै एकेडेमीबाट फोर्ब्स कलेज बाहिरका विद्यार्थीहरूले पनि सुविधा प्राप्त गर्न सक्ने कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार फोर्ब्स कलेजमा अध्ययनरत विद्य...


