अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलमा पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्न व्यवस्था चाँडै सुरु हुन लागेको छ। हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० को मेरो सेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था सुरु हुने भएको हो। मेरो सेयरका प्रयोगकर्ताले युजर नेम र पावसर्ड बिर्सेमा मर्चेन्ट बैंकका डीपीमा गई फर्म भरी पासवर्ड रिसेट गर्न अनु...


