×

आर्थिक

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि काठमाडौंमा

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि काठमाडौंमा
काठमाडौं । भोलि बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ ९जेएससी० को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानीरविकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक-पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो । काठमाडौंमा हुने बैठकको ...

फागुन १३ देखि चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी

फागुन १३ देखि चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी
चितवन – चितवनमा फागुन १३ गतेदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ ।कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो । प्रदर्शनीको उद्घाटन बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले गर्नेछन् । प्रदर्शनी चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनी...

उद्योग व्यवसायमा सहुलियत कर्जा लगानी हुनुपर्छ : केन्द्रीय उपाध्यक्ष गुरुङ

उद्योग व्यवसायमा सहुलियत कर्जा लगानी हुनुपर्छ : केन्द्रीय उपाध्यक्ष गुरुङ
कावासोती । विभिन्न बैकं तथा बित्तिय संस्थाहरुले जसरी कृषिमा सहुलियत ब्याजदरमा लगानी गर्छन् त्यसरी नै अन्य उद्योग व्यवसायको क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश ईन्चार्ज एवम् गण्डकी प्रदेश सभा सदस्य राम बहादुर गुरुङले बताउनुभएको छ । शनिबार नवलपुरको कावासोती स्थित सिद्धार्थ आवासीय माविको सभाहलमा आयोजित नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाट...

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा तिवारी, सहसंयोजकमा पौडेल

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा तिवारी, सहसंयोजकमा पौडेल
कास्की । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । आइतबार भएको भेलाले गण्डकी प्रदेश विकास बैंक फोरमको गठन गरेको हाे ।  भेलाले गरिमा विकास बैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी संयोजक र ग्रीन डेभलपमेण्ट बैंक लि.का सुशील पौडेललाई सहसंयोजक चयन गरेको छ । प्रदेश विकास बैंक फोरमको सदस्यमा ज्योती विकास बैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास बैंकका बलबहादुर ढकाल, महालक्ष्मी विकास बैंकका गणेश प्रसाद आचार्य, मुक...

बैंकहरुले ब्याजदर बढाउँदा सेयर बजारमा पहिरो, नेप्से २७०० को विन्दुमा झर्यो

बैंकहरुले ब्याजदर बढाउँदा सेयर बजारमा पहिरो, नेप्से २७०० को विन्दुमा झर्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०० दशमलव ६७ अर्थात् ३ दशमलव ५९ प्रतिशत घटेको छ ।नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ धितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयरको ८१ हजार ८३७ पटकमा रू। ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० दशमलव ६४ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रको मूल्य बढेको छ भने बाँकी सबै धितोपत्रको मूल्य घटेक...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमान्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ २५ गते अन्तिम दिन रहेको छ। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकबाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ शुक्रबार आउँदै

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ शुक्रबार आउँदै
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्दैछ।कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमध्ये जारीपुँजीको ०।५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्। यो आईपीओ लगानीकर्ताल...

पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिंदै सौराहाका होटल व्यवसायी

पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिंदै सौराहाका होटल व्यवसायी
चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् ।सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् । सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ पनि राम्रो थियो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ रद्ध भएका छन् । ...

केएनपीले दियो तिवारीलाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार

केएनपीले दियो तिवारीलाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार
चितवन । जापानकै सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स केएनपी जापान प्रा. लि. ले सोमबार ५ लाख रुपैयाँको बम्पर पुरस्कार वितरण गरेको छ । सोमबार भरतपुरमा आयोजित एक समारोहका बिच कम्पनीले ‘केएनपीकोे रंगमा दंग, बम्परमा ५ लाखसंग’ उपहार योजनाको बम्पर पुरस्कार ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उनलाई केएनपी जापान प्रा. लि.का टेरीटोरी सेल्स इन्चार्ज राकेश तिमल्सिनाले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । उक्त उपहार योजना अन्तर्गत भरतपुर–७, कृष्णपुर निवासी पुण्यशिला तिवारीले बम्पर लक्की ड्र...