ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा आज चितवनमा हुँदै
चितवन । ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा शुक्रबार (आज) चितवनमा हुने भएको छ ।बिहान ११ बजेदेखि भरतपुरको गार्डेन रिसोर्टमा ग्रेसले आफ्नो शैक्षिक यात्रा गर्न लागेको हो ।शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका ९ स्थानमा शैक्षिक यात्रा गर्ने अभियान अन्र्तगत हालसम्म दमक, विराटनगर, बिर्तामोड, हेटौडामा सम्पन्न गरिसकेको छ ।
बुटवल, पोखरा, बाग्लुङ, काठमान्डौमा बाँकी रहेको छ । विदेश अध्ययनमा जान चाहने विधार्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पूर्वजानकारी दिने उद्देश्यले ग्रेसले ...


