×

आर्थिक

तीन दिनमा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढ्यो

तीन दिनमा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढ्यो
काठमाडौं । पछिल्लो तीन दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२०९ प्रतिशतले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । तर, सेयर मूल्य सबैको एकैनासले बढेको छैन । बढेको बजारमा कतिपय कम्पनीको सेयर मूल्य घटेको पनि छ । बजार बढ्दा पनि केही कम्पनीको सेयर मूल्य घटेको छ । मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १३ प्रतिशतले घट्दा यस कम्पनीको सेयर मूल्य एक हजार ४९३ रुपैयाँबाट तीन दिनमा घटेर एक हजार २९९ रुपैयाँमा झरेको छ । बजार ८ प्रतिशतले वृद्धि हुँदा ५७ कम्पनीको सेयर म...

मौद्रिक नीति शुक्रबार ल्याउन अर्थमन्त्री र गभर्नरको मिल्यो मत

मौद्रिक नीति शुक्रबार ल्याउन अर्थमन्त्री र गभर्नरको मिल्यो मत
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ ।यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो । मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको केन्द्रीय बैंक स्रोत...

नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से २ वर्षयताकै उच्च विन्दुमा

नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से २ वर्षयताकै उच्च विन्दुमा
काठमाडौं - प्रि-ओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो । आज प्रि-ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो ।आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको...

भरतपुरको मिलनचोकमा यामाहाको ब्लू स्क्वायर सोरुमको सुभारम्भ

भरतपुरको मिलनचोकमा यामाहाको ब्लू स्क्वायर सोरुमको सुभारम्भ
चितवन । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्माचार्य इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकबाट ब्लू स्क्वायर सोरुमको  शुभारम्भ गरेको छ ।कर्माचार्य इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु बाबु अग्रवाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अग्रवालले यामाहा र कर्माचार्य इन्टरप्राइजेजको सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो । हाम्रो यस बर्षौदेखिको सहकार्यलाई अझै उचाईमा पु¥याउँदै ग्राहकहरुको मन, मस्तिष्कमा...

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
चितवन - कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् । उनले भने, “लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेक...

आजदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि आजै

आजदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि आजै
  काठमाडौँ । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । “आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली(ट...

सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ ९मे २०० कै रेकर्ड तोड्न सकेको ...

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी- सीआईबी

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी- सीआईबी
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ वटा डमी कम्पनीमार्फत करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ । सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६।८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो । यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२....

अन्तशुल्कको स्टिकर खरिदमा मुख्यसचिव डा.अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तशुल्कको स्टिकर खरिदमा मुख्यसचिव डा.अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  काठमानडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ । आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो सम्...