खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक
चितवन ।खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको आर्थिक विवरण समावेश गरेको आर्थिक सर्वेक्षण आज एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटेको छ ।
तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्वारा निर्देशित निर्णयशिलतालाई कार्यान्वयन गर्न आर्थिक सर्वेक्षण एक अपरिहार्य औजार भएकोले चालु आर्थिक वर्ष २०८/८१ को वैशाख...


