×

गैंडाकोट-  Quest Nepal को आयोजना तथा Chitean Hub र Narayani Hub को संयुक्त संयोजनमा SQC Facilitators Training – II 2025 नवलपुर स्थित गैंडाकोट नगरपालिकामा अवस्थित गैंडाकोट इङ्लिस स्कुलमा सम्पन्न भएको छ ।

Quest Nepal का अध्यक्ष नारद रिजालको प्रमुख आतिथ्यतामा साथै Chitwan Hub का Hub Coordinator का श्री ओम राज मैनालीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्याव्सन गैंडाकोटका अध्यक्ष  भरत बाबू कंडेल , Quest Nepal का Executive Member हिरालाल अर्याल , Quest Nepal का पूर्व कार्यसमिति सदस्य  बिमल क्षेत्री , Metro Pabson भरतपुरका सचीव बेदराज न्यौपाने , अतिथि रहनु भएको थियो ।

तीन दिन सम्म संचालित उक्त तालिममा Quest Nepal का अध्यक्ष नारद रिजाल , Master Trainer हरु रुपक केसी , ओमराज मैनाली , प्रतीक्षा श्रेष्ठ , निर्मल पान्डे, गोपिलाल श्रेष्ठ , अर्जुन शर्माले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया