×

गैँडाकोट । श्रीनगर टोल विकास संस्था गैँडाकोट २ को आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले अच्युतराज नेपालको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मी घिमिरे (पाण्डे), सचिवमा यु कुमारी शर्मा, कोषाध्यक्षमा अजय तिमल्सीना रहनु भएको छ भने सदस्यहरुमा राजेन्द्र ढकाल, रिता आचार्य, सुनिता कुमारी श्रेष्ठ,कृष्ण कुमारी भण्डारी, डिल्लीराज रेग्मी निशा सापकोटा र कृष्ण बिक रहनुभएको छ ।

तपाईको प्रतिक्रिया