नवलपुर । गैंडाकोट नगरपालिकामा भोलि अत्यावश्यक बाहेकका सेवाहरू प्रभावित हुने भएका छन्।
नगरपालिकाको नगरसभाको चौधौँ अधिवेशन आव्हान गरिएको हुँदा जनप्रतिनिधि लगायत कर्मचारीहरू नगरसभामा उपस्थित हुनुपर्ने भएकोले नगरपालिकाबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवाहरू अवरूद्ध हुने आज नगर प्रमुख मदनभक्त अधिकारीद्धारा जारि सूचनामा जानकारी गराईएको छ।




उज्यालो खबर




