×

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन भरतपुरका कृष्ण हरि पौडेललाई केन्द्रीय शिक्षा विभागको सदस्य बनाएको छ ।पार्टीका केन्द्रीय महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनयन गर्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ निवासी पौडेल लामो समयदेखि शिक्षाक्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया