×

चितवन ।राप्रपाका युवा नेता दिपक थापा चितवन क्षेत्र नम्वर ३ (क)  बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । भरतपुर महानगर कमिटीको अध्यक्ष समेत रहेका थापालाई समानुपातिक तर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा चितवनले जनाएको छ ।

थापाले नेतृत्व गरेपछि राप्रपाको भरतपुर महानगर कमिटी चलायमान भएको छ । पछिल्लो समय महानगर भित्र राप्रपाका गतिविधि बढेका छन् भने २९ वटै वडामा वडा कमिटीहरु गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया