×

चितवन । सनराईज बैंक भरतपुर शाखाले मालिका मन्दिरलाई सहयोग सामाग्री हस्तान्तरणा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मालिका मन्दिर, भरतपुर १० लाई डिजिटल स्क्रिोलिङ वोर्ड र थ्री सिटर चेयर-२ थान सहयोग गरेको हो ।

मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महाप्रसाद सिलवाललाई शाखाका प्रबन्धक अर्जुन अर्याल, सनराईज बैंक नारायणगढका प्रबन्धक रोहित कुमार महासेठले सामाग्री हस्तान्तरण गर्नुभएको हो ।स्थानिय, मालिका मन्दिरका सदस्यहरु, बैंकका कर्मचारीहरुको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।

बैंकले मौलाकालिका मंदिर गैंडाकोट जाने वाटोमा डिजिटल बोर्ड, सुनवलमा सनराईज चौतारो निर्माणका कामहरु सामाजिक उत्तरदायीत्व अन्तर्गत काम गरेको

तपाईको प्रतिक्रिया