काठमाडौं । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्याइएका उनीहरुलाई उद्धार गरिएको हो ।उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।
उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।



उज्यालो खबर




