×

काठमाडौं-  आज बिहिबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९० हजार ६ सय कायम भएको छ ।

यसअघि बुधबार तोलाको १ लाख ८७ हजारमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ५ रूपैयाँ बढेर १ हजार ९ सय ६० पुगेको छ । बुधबार १ हजार ९ सय ५५ थियो ।

तपाईको प्रतिक्रिया