×

गैँडाकोट-  गैँडाकोटको सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

अन्य विद्यार्थी संगठनबाट उम्मेदवार नभएपछि कलेजले श्यामकुमार वाचेको प्यानललाई विजयी घोषणा गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया