×

गैँडाकोट । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण कार्य हाललाई रोकिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माद्धारा जारि सूचनामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेकोले अर्को सूचना जारि नभएसम्मका लागि सेवा अवरुद्ध भएको  उल्लेख छ।

 

तपाईको प्रतिक्रिया