×

चितवन– भरतपुरको सनराइज स्कुलबाट हराएका बालक फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले बालक भेटिएको जनाएको छ ।

चितवनका प्रहरी प्रबत्ता भेषराज रिजालले बालक फेला परेको बताए । होस्टेलबाट हराएको भनिएका बालक भेटिएका छन्,रिजालले भने- “घटनाको बारेमा हामीले थप अनुसन्धान गर्दैछौ ।”

तपाईको प्रतिक्रिया