काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी पुरुष टी -२० विश्वकपमा वेस्ट इन्डिजमा दुई खेल खेल्ने भएका छन्। क्यानका अनुसार लामिछाने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्।
क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।



















उज्यालो खबर









