काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेस गरेको छ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।करिब दुई घण्टा लगाएर संसद्मा पेस भएको नीति तथा कार्यक्रममा अधिकांश विषय चालु आवकै दोहोरिएका छन् ।
राष्ट्रपति पौडेलले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादेखि पेट्रोलियम पदार्थ अन्वेषण, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने, शिक्षकलाई मासिक तलब दिने लगायतसम्म घोषणा समेटिएका छन् ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:

उज्यालो खबर