गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका भित्र सञ्चालित सामूदायिक विद्यालयहरुको आधारभूत तह (कक्षा ८) को बार्षिक परिक्षाफल निकै कमजोर देखिएको छ ।
गैँडाकोट नगरपालिकाले विहिवार सार्वजनिक गरेको नतिजा अनुसार नगरभित्रका सामूदायिक विद्यालयहरुको नतिजा निकै कमजोर रहेको पाइएको छ । विद्यालयहरुका आर्कषक र सुविधासम्पन्न भवनहरु देखिएपनि सार्वजनिक भएको नतिजाले सामूदायिक विद्यालयहरुको खास अवस्था दर्साएको छ ।
गैँडाकोट नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरु मध्ये केहि विद्यालयहरुको नतिजा निम्नानुसार देखिएको छ ।


उज्यालो खबर