×

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८/०८१ श्रावण १ गते देखि फागुन ११ गते सम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।जस अनुसार ८ महिनाको इन्धन खर्च ५९ लाख ४ हजार ६ सय ६० रूपैँया देखिएको छ ।

नगरपालिकाले सार्वजानिक गरेको सूचना अनुसार ८ महिनाको अवधीमा पदाधिकारीहरुलाई इन्धन खर्चमा ५९ लाख ४ हजार ६ सय ६० रूपैँया देखिएको छ ।

बैठक भत्ता २५ लाख ४० हजार ५ सय, पत्र पत्रिका सुचना प्रकाशन ३० लाख ३४ हजार १ सय ९६, भ्रमण खर्च २२ लाख ६ सय २९ रूपैँया खर्च भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया