×

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।ससदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

तपाईको प्रतिक्रिया