×

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य तोडेर माओवादी, नेकपा एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ।

अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काएको भन्दै काँग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छ ।

तपाईको प्रतिक्रिया