चितवन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठनको छैठौ केन्द्रीय अधिवेशनले किशोरचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । भक्तपुरमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षको लागि सर्वसम्मत रुपमा शर्माको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्ष सीता राई, सात उपाध्यक्षहरुमा योगेन्द्र पोखरेल, रामसेवक यादव, निरज भट्ट, बिकल सेरचन, पार्वती रोकाया, छवि प्रसाद अधिकारी र मोतीराम घर्ती मगर रहनु भएको छ । त्यसैगरी महासचिवमा गोपाल बहादुर बस्नेत, उपमहासचिवमा मुकेश आचार्य र सचिवमा विरेन्द्र शाह र कोषाध्यक्षमा भूमिका पोखरेल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा हरिप्रसाद आचार्य, मनोज कुमार यादव, सरोज गिरी, अम्बिका प्रसाद गौतम, हेमलता बराल, सोभना राई, अमितप्रसाद चौधरी, अभिषेशकुमार सिहं, प्रदिप कुमार मण्डल, दिपक कुमार चौधरी, निम दोर्जे लामा, पुरुषोत्तम बस्नेत, आशा बिक, सन्तोष पौडेल, प्रदिप भूसाल, नविन आचार्य हेमराज शर्मा, छविलाल भट्टराई, नर्भदा गिरी, जगदशिराज पाण्डे, बसन्तप्रसाद आचार्य , दिरिस ठकुरी, हिक्मत जिरेल, रेणु कुमारी शाह, पूर्ण बहादुर राउत र दुर्गा चापागाइ रहनुभएको छ ।केन्द्रीय अधिवेशनको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनले १० बुदे घोषणापत्र जारी गरेको छ ।




उज्यालो खबर




