×

काठमाडौ । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले भइरहेको नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको हो ।

तपाईको प्रतिक्रिया