×

चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ – मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
विहान ७ वजे माथिबाट पहिरो खस्दा दोहोरो सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया