
चितवन । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट ट्रक त्रिशुलीमा खसेको छ । ट्रक पानीमा पुरै डुवेको प्रहरीले जनाएको छ । चालक घाइते छन् । उनलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ । ट्रकमा रहेको सिमेन्ट नदी किनारमा छरिएका छन् ।
थप विवरण हामि केहि बेरमा दिनेछौ ।