×

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन भएको छ । सुख्खा पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।

दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया