×

बद्रि प्रसाद अर्याल

चितवन । चितवन राष्टिय निकुञ्जमा फेरि २ वटा दुर्लव एकसिङे गैँडा मृत अवस्थामा भेटिएका छन् ।

चितवन निकुञ्ज अन्तर्गत रहेको तमोर ताल कसरा सेक्टर र राप्ती नदी किनार सौराहा सेक्टरमा क्रमश ४ महिनाको पोथी गैँडा र २ वर्ष ५ महिनाको भाले गैँडा मृत अवस्थामा भेटिएका हुन् ।
बैशाख २६ र २७ गते मृत अवस्थामा फेला परेका दुवै गैँडाको मृत्यु प्राकृतिक कारणले भएको निकुञ्जले जनाएको छ ।आर्थिक वर्ष २०७९ ।८० मा बिभिन्न कारणले १८ वटा गैँडा मरिसकेका छन् ।

तपाईको प्रतिक्रिया