×

गैँडाकोट । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन विजयी हुनुभएको छ । स्याङ्जाका शाेभाकान्त पाैडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकाेमा गाेलाप्रथा गर्दा भट्टचनलाई अध्यक्षकाे पद परेकाे हाे ।

नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँ गैडाकोट उद्याेग बाणिज्यसंघका संस्थापक अध्यक्ष हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष भट्टचनकाे कार्यकाल ३ बर्षकाे हुनेछ ।

तपाईको प्रतिक्रिया