×

नवलपुर । नवलपुरकाे गैँडाकाेटमा केन्द्रीय कार्यालय रहेकाे किसान बचत तथा ऋण सहकारी संस्थाले ठुलाे स‌ंख्यामा कर्मचारीहरुकाे माग गरेकाे  छ  । आफ्नाे वेबसाईटमा सूचना प्रकाशन गर्दै किसानले कर्मचारी माग गरेकाे हाे । विभिन्न सेवाकेन्द्रहरुका लागि अस्थायी रुपमा कर्मचारीहरुकाे आह्वान गरिएकाे हाे ।

किसानकाे कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्ताे छ ।

तपाईको प्रतिक्रिया