×

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।आइतबार उनले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र 

 

तपाईको प्रतिक्रिया