इलाम । मतगणनाको अन्तिमतिर निकै कठिन संघर्षमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग झिनो मतले बिजयी भएका छन्
मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।
मत गणना सकिँदा अन्तिममा उनले ११४ मतान्तरले जीत निकालेका हुन् । २०५६ सालदेखि इलाम २ बाट चुनाव लडेका नेम्वाङ अहिलेसम्म अविजित थिए ।




















उज्यालो खबर










