चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ मा राप्रपा उम्मेदवार बिक्रम पाण्डेले मतान्तर बढाउदै लगेका छन् । दिउसो ३ वजेसम्म पाण्डेले गठबन्धनका उम्मेदवार भोजराज अधिकारीको भन्दा १४३५ मत बढि ल्याएका छन् ।
पाण्डेले ५७२५ मत ल्याउदा अधिकारीले ४२९० मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका जिता बरालले ४४२४ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३४७२ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया