
नवलपुर । नेपाली काँग्रेसका नेता तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुकुमार कार्कीको चुनावी गीत सार्वजनिक भएको छ ।
आयो चुनाव मुखैमा भोट दिनुहोस रुखैमा बोलको चुनावी गीत सार्वजनिक भएको हो । दिपक खड्का को शव्द तथा लय रहेको सो गीतमा उनै गायक खड्काले स्वर भरेका छन् ।
बिष्णुकुमार कार्की विकासप्रेमी नेता रहेको भन्दै कार्कीले जितेमा विकासको मुल फुट्ने र दुखका दिन छुट्ने कुराहरु गीतमा उल्लेख छ ।