कावासोती । उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोती पुगेका नवलपुर २ का गठबन्धन तर्फका उम्मेदवार बालकृष्ण शर्मा (गैरे) घाइते भएका छन् ।
तोकिएको समयभन्दा १५ मिनेट ढिलागरि मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका उनलाई कार्यालय बाहिर रहेको समुहले रोक्न खोज्दा घाइते भएको बुझिएको छ । यस बारेमा थप विवरण आउन बाकि छ ।