चितवन– चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।

पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया