चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड  सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित १७ किलाेमा  खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

विहान सवा ८ बजे खसेको पहिरो बिहान ११ वजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया