×

Month: September 2022

चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन ।  चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङकाे टिप्परको ठक्करबाट ज्यान गएकाे हाे । आज  दिउसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते भएका थिए । घ...

अझै केही दिन वर्षा हुने

अझै केही दिन वर्षा हुने
काठमाडौं। हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा छ।जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा...

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने
काठमाडौं। निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ।आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर द...

आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामाः अध्यक्ष अग्रवाल

आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामाः अध्यक्ष अग्रवाल
चितवन ।  नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उहाँले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।” सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतम...

दुई सातामै जसपा र लोसपाका ६ सांसद एमालेमा

दुई सातामै जसपा र लोसपाका ६ सांसद एमालेमा
काठमाडौं । २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै तत्कालीन संघीय समाजवादी फोरम बाट धनुषा २ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उमाशंकर अरगरिया शनिवार एमाले प्रवेश गरे । जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपामा रहेका संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री अरगरिया आफ्ना सहयोगी नेता कार्यकर्तासहित आफ्नै निर्वाचन क्षेत्रको विदेह नगरपालिकामा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गरेका हुन् । उनीसँगै ४ हजार समर्थक प्रवेश गरेको दाबी आयोजकको...

डेंगीका कारण देशभर २९ जनाको मृत्यु, संक्रमितको संख्या २२ हजार

डेंगीका कारण देशभर २९ जनाको मृत्यु, संक्रमितको संख्या २२ हजार
काठमाडौं। डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ। तथ्यांक अनुसार काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार १० जिल्लामा मात्रै १...

असोज ९ देखि हुने भनिएको “गैँडाकोट दशै रमाइलो मेला २०७९” प्रशासनद्धारा रोक

असोज ९ देखि हुने भनिएको “गैँडाकोट दशै रमाइलो मेला २०७९” प्रशासनद्धारा रोक
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा असोज ९ गते देखि सुरु गने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनले रोक लगाएको छ ।प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले जनक नमुना माविको खेल मैदानमा गैँडाकोट दशै रमाइलो मेला २०७९को आयोजना गर्ने भन्दै स्टल निर्माण तथा मञ्च बनाउने काम गरेपछि प्रशासनले मेला नर्गन भनेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासन सँग अनुमति नलिएको तथा स्थानीयहरुको गुनासो आएपछि भोलिदेखि गर्न लागिएको दशैमेला सञ्चालन ...

पौडी खेल्ने क्रममा डुबेर एकैठाउँमा तिन बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एकैठाउँमा तिन बालकको मृत्यु
मकवानपुर — हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन जना बालकहरूको सनाखत भएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा डुबेर शुक्रबार साँझ उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेतिर पौडी खेल्न खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । एक जना भने दहबाट पौडिएर निस्किएका थिए । प्रहरीका अनुसार खोलामा डुबेर हेटौंडा–१५, फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र...

दायरा विस्तारमा पठाओ, आजबाट चितवनमा पनि सेवा सुरु

दायरा विस्तारमा पठाओ, आजबाट चितवनमा पनि सेवा सुरु
चितवन। राइड सेयरिङ प्लाटफर्म पठाओले स्थापना भएको चार वर्षमा चितवनमा सेवा विस्तार गर्ने भएको छ। काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओले आउँदो असोज ८ गते  (आजबाट)   चितवनमा सुरु गर्न लागेको जनाएको छ। कम्पनीले बिहीबार औपचारिक घोषणा गर्दै सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ। यो प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको बताउँदै पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालले भनिन्, चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सब...