×

Month: September 2022

डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउने पाँचमध्ये दुई जनामा अन्य रोगसमेत पुष्टि

डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउने पाँचमध्ये दुई जनामा अन्य रोगसमेत पुष्टि
काठमाण्डौ ।  डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रो...

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आज काठमाडौं आउँदै

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आज काठमाडौं आउँदै
काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)  मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ । गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोट...

प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ चितवन संयोजक अधिकारीले गरे आर्थिक सहयोग

प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ चितवन संयोजक अधिकारीले गरे आर्थिक सहयोग
चितवन ।  प्रेस चौतारी चितवनले जिल्लाका पत्रकारहरुलाई आइपर्ने विभिन्न समस्या वा पीडामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्ने क्रम जारी छ ।प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक शंकर अधिकारीले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ । संयोजक अधिकारीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत कोषलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । अधिकारी प्रेस चौतारी बागमती प्रदेश कमिटीको निवर्तमान सदस्यसमेत हुनुहुन...

देउवा, प्रचण्ड र डिनाको नाम लिँदै चोलेन्द्रले भने : राजीनामा दिए महाअभियोग फिर्ता लिन्छौं भनेका थिए

देउवा, प्रचण्ड र डिनाको नाम लिँदै चोलेन्द्रले भने : राजीनामा दिए महाअभियोग फिर्ता लिन्छौं भनेका थिए
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै सत्तारुढ गठबन्धनका नेताहरुको नाम लिएका छन् । बयानका लागि आइतबार महाअभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले ‘राजीनामा दिए सहजीकरण गर्छौं’ भनेको बताएका हुन् । उनले भनेका छन्, ‘यो फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की)  लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वज...

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान
वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।पर्साको पर्सागढी नगरपलिका वडा नं। ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् ।बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा। सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा। नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेक...

गठबन्धन विरुद्ध लाग्ने चितवन भूईकटहर समूहकाे घाेषणा

गठबन्धन विरुद्ध लाग्ने चितवन भूईकटहर समूहकाे घाेषणा
विप्लव काफ्ले चितवन ।  स्थानीय तहको चुनावमा कांग्रेसबाट विद्रोह गरेर भरतपुर महानगरमा भूईकटहर चुनाव चिन्हको पक्षमा लागेको समूह गठबन्धनको विपक्षमा उभिएको छ । ३ नम्बर क्षेत्र सहितका चितवनका ३ संघीय क्षेत्र र ६ वटै प्रदेशसभामा उम्मेदवारी दिने अडान लिएको छ । कांग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिएमा ती ठाउँमा उम्मेदवारी दिने जनाइएको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस शुद्धिकरण अभियान नाममा एकिकृत बनेका चितवन कांग्रेसी समूहले गठबन्धन कांग्रेसका लागि घातक रहेको जीकिर गर...

पहाडमा खान नपुगेर चितवन झरेको बच्चा म दुई पटक प्रधानमन्त्री भएँः प्रचण्ड

पहाडमा खान नपुगेर चितवन झरेको बच्चा म दुई पटक प्रधानमन्त्री भएँः प्रचण्ड
चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए । पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताउँदै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढ...

नवलपुरको हुप्सेकोट गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

नवलपुरको हुप्सेकोट गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राख्न नपाइने
नवलपुर ।  नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन बाँझो रहेका खण्डमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिका...

फोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व

फोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व
गैँडाकोट । फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित भएका छन् । जिल्लाको कावासोतीमा आज आयोजित विशेष भेलाले आगामी तीनवर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।खुल्ला उपाध्यक्षमा दयाराम अचार्य महिला उपाध्यक्षमा कल्पना कुवंर, सचिवमा धनु भुसाल, कोषाध्यक्षमा राजु चापागाइ र सहसचविमा मिना कंडेल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले फोटो पत्रकार महासंघमा क्रमशः सबैलाई समेट्दै जाने बताए, सबै पत्रकारहरुको अपनत्व हुने गरि हाम...