चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेलाई डेंगु संक्रमण भएको छ । उनलाई ज्वरो र शरीर दुखाइको समस्या देखिएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको हो ।
चितवनको माडीमा आयोजित कार्यक्रम सकेर फर्केपछि उनि विरामी भएका थिए । लामिछानेले चितवनमै आराम गरिरहेका छन् । उनले केहीदिन आराम गर्नुपर्ने भएकाले भरतपुर,तनहुँ,लम्जुङ र गोरखाका लागि तय भएका कार्यक्रममा सहभागि हुन नसक्ने फेसबुक मार्फत जानकारी गराएका छन् ।



















उज्यालो खबर









