चितवन । विहान ६ वजेदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड संचालनमा आएको छ । दिउसो  २ : ३०  वजेदेखि अवरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा लामो समय यात्रुहरुले सास्ती पाएका थिए ।

तपाईको प्रतिक्रिया